निजि विद्यालयको मनपरी शुल्क

निजी विद्यालको मनपरी : चर्को मूल्यमा झोला र मोजासमेत बेच्दै

अति नै सस्तो मूल्य पर्ने जुत्ता, मोजा तथा टाइमा समेत उनीहरूले आफूखुसी मूल्य तोक्ने र अभिभावकलाई किन्न बाध्य पारेका छन्। पुस्तक किन्दा पसलेले दिने छुटसमेत विद्यालय सञ्चालकले अभिभावकलाई दिएका छैनन्। 

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved