नारायण गोपालको स्मृति दिवस

यो सम्झिने मन छ म बिर्सुं कसरी ?

काठमाडौं । मंसिर १९ गते स्वरसम्राट नारायण गोपालको ३३ औं स्मृति दिवस । संगीत अनुरागीहरुले उनको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । नारायणगोपालको निधन २०४७ मंसिर १९ गते भएको थियो । उनको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved