नारायणी अस्पताल

नारायणी अस्पतालमा सिटी स्क्यान सेवा सुरु

वीरगन्ज। वीरगन्जको नारायणी अस्पतालमा विगत दुई वर्षदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रकमबाट अस्पतालले नयाँ मेसिन नै जडान गरेपछि सेवा पुनः सञ्चालनमा आएको हो। रु चार करोड ९० लाखभन्दा बढी रकम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved