नाथन जोन्स

साउथह्याम्पटनले गर्यो नाथन जोन्सलाई बर्खास्त

काठमाडौं। साउथह्याम्पटन फुटबल क्लबले मुख्य प्रशिक्षक नाथन जोन्सलाई बर्खास्त गरेको छ । साउथह्याम्पटनले आइतबार नाथनलाई बर्खास्त गरेको जनाएको हो । नाथनले साउथह्याम्पटनसँग साढे ३ वर्षको सम्झौता गरे पनि नियुक्ति गरेको तीन महिनामै नाथनलाई बर्खास्त गरिएको हो। उनको प्रशिक्षणमा क्लबले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved