नाडा अटो मोबाइल्स

अटोमोबाइल्सलाई विलासिताको वस्तु मात्रै भन्न मिल्दैन–अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभईआवश्यकताको वस्तु भएको बताएका छन् । नाडा अटो मोबाइल्स एसोसिएसन नेपालको ४६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुनेमा जोड दिए । अर्थमन्त्री पौडेलले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved