नाटक ’काल’

गुरुकुलमा नाटक ’काल’ को मञ्चन

काठमाडौं। थापागाउँस्थित आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा यही मंसिर १४ गतेदेखि नाटक ’काल’को मञ्चन सुरु भएको छ । शंकर खरेलको कथा ’काल’बाट प्रभावित भएर कलाकार तथा निर्देशक रामभजन कामतको लेखन, परिकल्पना र निर्देशनमा तयार भएको नाटक ’काल’ले मृत्यु र समय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved