नाच

आगोको भुङ्ग्रोमाथि अचम्मको नाच

भक्तपुर । मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो । मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए । साँझ ढल्किँदै गयो । मानिसहरूको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved