यदि तलबभत्ता खाने पैसा पुग्दैन भने राज्यको आकार घटाउनुपर्यो, सांसद, सेना, प्रहरी, कर्मचारीतन्त्रलगायत संयन्त्र कटौती गर्नुपर्यो, भन्सार र कर बढाउने हैन । अहिले नागरिकले यति धेरै कर तिर्दातिर्दै पनि देशको वास्तविक बजेटको ८२ प्रतिशत चालु खर्च हुन्छ । यति...