नवनिर्वाचित उपराष्ट्रपति

प्रधानमन्त्रीले दिए नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिएका हुन् । ‘नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय रामसहायप्रसाद यादवलाई हार्दिक बधाई एवं सफल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved