काठमाडौं। भारतका चर्चित राष्ट्रिय पूर्वक्रिकेटर तथा राजनितीज्ञ नवजोत सिंह सिद्धुलाई त्यहाँको सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाएको छ। ३४ वर्षअघिको सडक घटनाको काण्डमा उनलाई सजाय दिइएको हो। सन् १९९८ को घटनामा उनको कारणले गुरमान सिंहको मृत्यु भएको आरोप...