काठमाडौं । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार अस्पतालभित्रको प्रसूति वार्डमा रहेको शौचालयमा मृत शिशु (छोरा) फेला परेको हो । शिशु कसको हो भन्नेबारे अनुसन्धान थालिएको बताइएको...