नर्सिङ पढ्ने

एनओसी नलिई भारतीय सीमावर्ती कलेजमा नर्सिङ पढ्नेले मान्यता नपाउने

काठमाडौं। वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नलिई भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ ।वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नलिईकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रले मान्यता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved