नर्भिकद्वारा निःशुल्क उपचार

सुकुम्बासी बस्तीमा भएको झडपका घाइतेलाई नर्भिकद्वारा निःशुल्क उपचार

काठमाडौं। थापाथलीका सुकुम्बासी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबै जनाको नर्भिक इन्टरनेसनल हस्पिटलले निःशुल्क उपचार गरेको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरूको टोलीसँग सुकम्बासीको झडप भएको थियो । सो क्रममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved