नयाँ नागरिकता

रवि लामिछानेको नागरिकता कायम, के तत्कालै मन्त्री बन्लान् ?

नागरिकता लिएर मतदाता नामावलीमा नाम अद्यावधिक गराएपछि रवि उपनिर्वाचनमा उम्मेदवार बन्न पाउने छन्। मन्त्री बन्न भने अब उनलाई कुनै कानुनी अड्चन हुने छैन ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved