नयाँ दलको उदय

यसरी अन्त्य हुन सक्दछ ‘कांग्रेस–कम्युनिस्ट’ को युग

गत मंसिरमा सम्पन्न आम चुनाव र हालै सम्पन्न उपचुनावको संकेत के हो भने जनता अब पर्खि‌ने मुडमा छैनन् । त्यसो भन्नुको अर्थ, कांग्रेस–कम्युनिस्टलाई थप समय दिने मुडमा छैनन् । जनता परिवर्तन चाहन्छन् । र त्यो आकांक्षा पुराना राजनीतिक दलहरूको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved