नयाँ गेमिङ प्याकेज

वर्ल्डलिंक र पब्जीको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी

काठमाडौैं। वर्ल्डलिंक कम्युनिकेसन्सले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। ई-स्पोर्टस् समुदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याउन लागेको हो। मोबाइल गेमिङ समुदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केही ई-स्पोर्टस् खेलाडीले परीक्षणका रूपमा प्रयोग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved