नयाँ उम्मेदवारी

उम्मेदवारको निधन भएपछि मोरङ-३ को (क) मा आज नयाँ उम्मेदवारी दर्ता

मोरङ ।  प्रदेश सभा सदस्यका उम्मेदवारको मृत्यु भएको मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) का लागि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ । नयाँ कार्यक्रमअनुसार आज बिहीवार उम्मेदवारको मनोनयन दर्ता, सूची प्रकाशन र दाबी विरोधको कार्यक्रम तय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved