नदी कटान नियन्‍त्रण

नदी कटान नियन्‍त्रण गर्न राप्तीमा आरसीसी पर्खाल लगाइँदै

काठमाडौं। नदी कटान नियन्त्रणका लागि चितवनको लोथरदेखि सौराहासम्म आरसीसी पर्खाल लगाउने काम अगाडि बढेको छ। पूर्वी चितवनमा राप्ती नदीको कटान र डुबानले मानवबस्ती जोखिममा रहने भएपछि स्थायी समाधानका लागि पक्की पर्खाल लगाउने काम अगाडि बढेको नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved