काठमाडौं । सर्वोच्च अदालतले माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको नतिजा तोकिएकै समयमा प्रकाशन गर्न सरकारको नाममा आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो। अदालतले आन्दोलनरत शिक्षकका कारण एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुन सक्ने अवस्था...