पीजी प्रवेश परीक्षाको नतिजा प्रकाशन

नेपालभ्युज

पीजी प्रवेश परीक्षाको नतिजा प्रकाशन

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह अन्तर्गतको एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले पुस २ गते शनिबार लिइएका परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगले प्रकाशन गरेको नतिजामा चित्त नबुझे पनर्योगको समेत समय दिएको छ । आयोगले पुस गतेदेखि ८ गतेसम्म पुनर्योगका लागि निवेदन दिन सकिने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved