नजिव रजाक

जेल चलान भए मलेसियाका पूर्वप्रधानमन्त्री रजाक

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जेल चलान भएका छन् । ६९ वर्षीय रजाकले भ्रष्टाचारको मुद्दामा १२ वर्षका लागि  जेल सजाय पाएका हुन् । उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गर्दै रजाकलाई दोषी ठहर गरेको हो । उच्च अदालतको यो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved