नजिब रजाक

मलेसियाका पूर्वप्रधानमन्त्री नजिबको कारागार सजाय आधा घटाइयो

क्वालालम्पुर । मलेसियाले भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पूर्वप्रधानमन्त्री नजिब रजाकको कारागार सजाय आधाले घटाएर छ वर्ष बनाएको मुलुकको क्षमा बोर्डले शुक्रबार बताएको छ । अर्बौं डलरको  एमडिबी वित्तीय घोटालामा सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग सम्बन्धित अपराधमा नजिबलाई सन् २०२२ मा १२...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved