नगर क्षेत्र विकास

गोरखा नगरपालिकाका जनप्रतिनिधिले मागे प्रधानमन्त्रीसँग तीन अर्बभन्दा बढीको बजेट

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोरखा नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले सिंहदरबारमा आज भेटघाट गरी नगर क्षेत्रको विकासका लागि विभिन्न योजना कार्यान्वयनमा सहयोग पुर्‍याउन आग्रह गरेको छ । गोरखा क्षेत्र नम्बर २ का सांसदसमेत रहेका प्रधानमन्त्रीलाई भेटेर नेपालको इतिहास झल्कने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved