काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध अनुसन्धान थप सशक्त बनाएको जनाएको छ। पक्राउ परेकामध्ये सुनीलकुमार शर्मा हिरासत बाहिरै रहे पनि अरूमाथि अनुसन्धान भइरहेको छ । जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सांसदसमेत रहेका सांसद शर्मालाई हिरासत...