काठमाडौं। अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन्। नाडाको ४५ औँ साधारणसभापछि बिहीबार सम्पन्न नाडाको निर्वाचनमा हिमालय अर्गनाइजेशनका अध्यक्ष थापाले करण चौधरीलाई ६६ मतले पराजित गरेका हुन्। नाडा निर्वाचन समितिका अनुसार...