धुलिखेल–खावा सडक

धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द

बनेपा । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आइतबार दिउँसो सूचना जारी गर्दै सो सडक खण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज राति ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved