धितो कर्जा

शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको रु १२ करोडको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो । यसअघि शेयर धितो कर्जाका रुपमा समग्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved