धामीझाँक्री सम्मेलन

झापामा प्रथम राष्ट्रिय धामीझाँक्री सम्मेलन

झापा । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले धामीझाँक्रीमा वर्ग, लिङ्गजस्ता कुनै पनि किसिमको विभेद् नहुने बताएका छन् । धामीझाँक्री समाजको अभिन्न अङ्ग भएको भन्दै उनले धामीझाँक्रीलाई समाजमा अझै पनि उच्च स्थानमा राख्ने गरिएको बताए। नेपाल राष्ट्रिय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved