धानको न्यूनतम मूल्य

किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य निर्धारण, प्रतिक्विन्टल २२६ रुपैयाँले बढ्यो

काठमाडौं। सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य निर्धारण गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गत वर्षभन्दा क्विन्टलमा २२६ रुपैयाँसम्मले बढाएर धानको सर्मथन मूल्य तोकेको कृषि मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७९/८०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved