धर्मेन्द्र पटेल

जसपा रौतहट अध्यक्ष पटेलले दिए पार्टीबाट राजीनामा

रौतहट ।  जनता समाजवादी पार्टी (जसपा) रौतहटका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पार्टीबाट राजीनामा दिएका छन् । रौतहटको देबाही गोनाही नगरपालिकाका पूर्वनगरप्रमुख समेत रहेका पटेलले पार्टीले एमालेसँग गठबन्धन गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी मंगलबार पदबाट राजीनामा दिएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved