धर्मको राजनीति

किन भइरहन्छ धर्मको राजनीति ? दीगो समाधान के हुनसक्छ ?

बहुधार्मिक विशेषतायुक्त राष्ट्रको ‘नेपाल राज्य’ एक धार्मिक ‘सनातन हिन्दूराज्य’ हुन सक्दछ कि सक्दैन ? त्यसो गर्दा ‘राष्ट्रको चरित्र’ र ‘राज्यको प्रबन्धन’ बीच विरोधाभास उत्पन्न हुन्छ कि हुँदैन ? ‘धर्मनिरपेक्ष राज्य’ र ‘सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षण’ विरोधाभासी हुन् कि हैनन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved