धनुषा क्षेत्र नम्बर-२

धनुषा-२ : नेताले रातारात पार्टी परिवर्तन गरेर उम्मेदवारी दिएपछि मतदाता अन्योलमा

नेताहरूले पटकपटक दलबदल गर्दा धनुषाको निर्वाचन क्षेत्र नं २ का मतदाता अलमलमा छन् । औरहीका इन्द्रेश चौधरीले भने, ‘नेतालाई छान्ने कि पार्टीलाई अलमलमा छौैं।’ नेताहरू मनोनयन दर्ता गर्नु अघि एउटा दलमा थिए । रातारात दल परिवर्तन गरी अर्कोबाट टिकट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved