धनी परिवार

संसारकै धनी परिवार : जो सँग छन् ८ निजी विमान र ७ सय कार

एजेन्सी । संयुक्त अरब इमिरेट्स अर्थात यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयान एकपटक फेरि चर्चामा छन् । राष्ट्रपति शेख मोहम्मद अबु धाबीका १७औं शासक हुन् । उनको परिवार संसारकै सबैभन्दा धनी परिवार हो । रिपोर्टअनुसार अल नाहयान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved