द लन्चबक्स

द लन्चबक्स : मसला नपुगेको सम्बन्ध

फेरि यस्तो पर्फेक्ट डिसलाई मसला नपुगेको सम्बन्ध भन्न मिल्छ? मसला नपुगेको सम्बन्ध यो डिस अथवा फिल्मले देखाएको सम्बन्ध होइन। बरु म त्यो सम्बन्धको कुरा गरिरहेछु जुन फिल्मको कथाभित्र कतै गौण भएर लुकिरहेको छ। कुन सम्बन्ध हो त्यो? किन पुगेन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved