दोलखा। दोलखामा प्रतिनिधिसभा चुनावको मतपरिणाम निकै रोचक भइरहेको छ । छिनछिनमा माओवादीका उम्मेदवार गंगा कार्की र एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी अघिपछि भइरहेका छन् । मतगणनाको अन्तिमतिर आइपुग्दा भने माओवादीका उम्मेदवार गंगा कार्कीले अग्रता बढाएका छन् । अहिले माओवादीका कार्की...