काठमाडौं । अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले नेपालको धार्मिक स्थलहरूको अधिक रुपमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताएकी छिन् । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचन गरिरहेकी उनले नेपाल न्युज बैंकसँगको कुराकानीमा यही किसिमका...