काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १ हजार ६३ मेगावाट माथिल्लो अरूण र ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरूङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्रयोग गर्ने भएको छ। टीबीएममार्फत् भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरूङ...