काठमाडौं। सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि गोँगबुस्थित नयाँ बसापार्कमा चालक र सहचालकको स्वास्थ्य जाँच गरिएको छ । ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालि नयाँ बसपार्कको सहयोगमा आज सार्वजनिक सवारी साधनका चालक,...