दुर्गा प्रसाईँ झापड

बागलुङ पुगेका दुर्गा प्रसाईँलाई भाषण गर्न लाग्दा एक युवाले हाने झापड

काठमाडौं । व्यवसायी तथा ‘भाइरल म्यान’ दुर्गा प्रसाईँलाई बागलुङमा दुर्व्यवहार भएको छ ।  एक कार्यक्रममा गएका उनीमाथि एक युवाले गालामा थप्पड हानेका हुन् । भीडमा नमस्कार फर्काइरहेका प्रसाईँलाई एक युवाले नमस्कार गर्दै गएर झापड हानेका हुन् । प्रसाईँ भाषण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved