दुर्गम गाउँमा गाडी

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

मुगु। छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन्। छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलो पटक गाडी पुगेपछि त्यहाँका स्थानीयवासी हर्षित भएका हुन्। कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्र्याक खुलेसँगै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved