दुई युवा पक्राउ

सर्लाहीमा ४ राउण्ड गोलीसहित दुई युवा पक्राउ

काठमाडौं । सर्लाहीको बागमतीबाट ४ राउन्ड गोलीसहित दुई युवा पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटमा आउदै गरेका युवालाई प्रहरीले रोकेर जाँच गर्ने क्रममा ८ एमएम को ४ राउन्ड गोलीसहित उनीहरु पक्राउ परेका हुन् । बागमती नगरपालिका– १० बाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved