दुई युवक पक्राउ

कैलालीमा खैरो हिरोइनसहित दुई युवक पक्राउ

धनगढी। लागुऔषध खैरोहिरोइनसहित कैलालीबाट दुईजना युवक पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइनसहित सोही ठाउँका दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ बस्ने २४...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved