काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा डाक्टरमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । किड्नीसम्बन्धी बिरामी भएर उपचारका लागि ल्याइएका भोजराज गौतमको उपचारका बारेमा विवाद भएपछि डाक्टरमाथि हातपात गरेका उनका छोरा र भतिजलाई प्रहरीले पक्राउ...