दीलेन्द्रप्रसाद बडू

आपूर्ति व्यवस्था सहज बनाउन मूल्य समायोजन गर्नुपर्‍याे : मन्त्री बडू

“मूल्यवृद्धि बाध्यात्मक अवस्था हो । सरकार जनतालाई परेको पीरमर्काप्रति संवेदनशील छ”, उनले भने, “मूल्यवृद्धि गर्नुपर्दा सरकारलाई पनि पीडाबोध भइरहेको छ ।”

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved