दीपेन्द्रसिंह ऐरी

दीपेन्द्र टी-२० वरीयताको शीर्ष १० मा

काठमाडौं । नेपाली राष्ट्रिय टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-२० अलराउण्डर तर्फको वरियतामा शीर्ष १० मा स्थान बनाएका छन् । आईसीसीको पछिल्लो वरियताअनुसार ऐरी एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका छन् । उनी शीर्ष १०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved