दीपेन्द्रबहादुर क्षेत्री

भ्रष्टाचारीले तराजुमा जोखेर घुस लिने गरेका छन्- पूर्वगभर्नर क्षेत्री

काठमाडौं । पूर्वगभर्नर तथा योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले नेपालमा भ्रष्ट्राचारीले तराजुमा जोखेरै घुस लिने गरेको बताएका छन् । गीतकार प्रदीप बम्जनको राष्ट्रवादी गीत सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले भ्रष्ट्राचारीहरुले अलिअलि गर्दै तराजुमा तौलिएरै घुस लिन थालेको बताएका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved