दीपक सिंह

हेटौँडा उपमहानगरमा नेकपा एसको अग्रता कायम, एमालेलाई राप्रपाले उछिन्यो

काठमाडौं। हेटौँडा उपमहानगरपालिकाको मेयरका लागि भएको निर्वाचनमा गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच त्रिपक्षीय कडा प्रतिस्पर्धा भइरहेको छ। ८ हजार १५ मत गन्दा गठबन्धनबाट उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मीना लामाको अग्रता कायम छ। उनलाई झिनो मतान्तरले राप्रपाका दीपक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved