काठमाडौं। सांसद दीपक गिरीले चट्याङबाट ज्यान गुमाएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अहिले सरकारले चट्याङबाट २ लाख क्षतिपूर्ति दिने गरे पनि त्यो रकमलाई बढाउनुपर्ने बताए । चट्याङबाट सर्वसाधारण...