दिवस रोकाया

त्रिशूलीमा बेपत्ता दिवस रोकाया चार दिनपछि मृत भेटिए

काठमाडौं । काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूली नदीमा खस्दा बेपत्ता भएका १८ वर्षीय दिवस रोकाया मृत भेटिएका छन् । बेपत्ता भएको चार दिनपछि बुधबार बिहान कालीखोलास्थित त्रिशुली किनारमा रोकाया मृत फेला परेको प्रहरीले जनाएको छ । छोराको अन्त्येष्टि गरेर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved