दिप्लीघाट पुल

प्रधानमन्त्रीको निर्देशन- सोलुखुम्बु दिप्लीघाटको भत्किएको पुल तत्काल पुनःनिर्माण गर्नू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको दिप्लीघाटस्थित दुधकोशी नदीको भत्किएको पुल (बेलीब्रीज) तत्काल पुनःनिर्माण गर्न निर्देशन दिएका छन् । लगातारको वर्षाका कारण गत बिहीबार आएको बाढीले दिप्लीघाटको पुल भत्काएको थियो । उक्त पुल तत्काल पुन:निर्माण गर्न प्रधानमन्त्री प्रचण्डले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved